भारतमा रेलवे सुरक्षाका जवानले जथाभावी गोली चलाए, चार जनाको मृत्यु

नेपालभ्युज

भारतमा रेलवे सुरक्षाका जवानले जथाभावी गोली चलाए, चार जनाको मृत्यु
प्रतीकात्मक तस्वीर ।

एजेन्सी । भारत महाराष्ट्रको पालघरमा सोमबार एक रेलवे सुरक्षा बल आरपीएफका जवानले जथाभावी गोली चलाएका छन् ।

जयपुरबाट मुम्बई जाँदै गरेको रेलमा भएको गोली प्रहारबाट चार जनाको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ ।

आरोपीलाई पक्राउ गरिएको रेलवे सुरक्षा बलले जनाएको छ । यस घटनामा एक आरपीएफका कर्मचारी र तीन यात्रुको मृत्यु भएको छ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved