फिफा महिला विश्वकप : फ्रान्स र जमैकाबीचको खेल बराबरी

नेपालभ्युज

फिफा महिला विश्वकप : फ्रान्स र जमैकाबीचको खेल बराबरी
तस्वीरः फिफा वुमन्स वर्ल्ड कप/फेसबुक

काठमाडौं। फिफा महिला विश्वकप फुटबल प्रतियोगितामा फ्रान्स र जमैकाबीचको खेल बराबरीमा सकिएको छ।

सिड्नी फुटबल स्टेडियममा आइतबार भएको खेलमा फ्रान्स र जमैकाबीचको खेल गोलरहित बराबरीमा सकिएको हो।

यससँगै दुवै टोलीले अंक बाँडेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved