फिफा महिला विश्वकप : नेदरल्यान्ड्सले पोर्चुगललाई हरायो

नेपालभ्युज

फिफा महिला विश्वकप : नेदरल्यान्ड्सले पोर्चुगललाई हरायो
तस्वीर ; फिफा वुमन्स वर्ल्ड कप/फेसबुक

काठमाडौं। फिफा महिला विश्वकप फुटबल प्रतियोगितामा नेदरल्यान्ड्सले पोर्चुगललाई पराजित गरेको छ।

न्युजिल्यान्डस्थित डुनेडिन स्टेडियममा आइतबार भएको खेलमा नेदरल्यान्ड्सले पोर्चुगललाई १–० गोलअन्तरले परजित गरेको हो।

नेदरल्यान्ड्सका लागि स्टेफनी भान डर ग्राग्टले निर्णायक गोल गरिन्। खेलको १३औँ मिनेटमा स्टेफनीले गोल गर्दै नेदरल्यान्ड्सलाई जित दिलाइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved