आमाको निधनपछि नर्भिक अस्पतालमा आइपुगिन् रेणु

नेपालभ्युज

आमाको निधनपछि नर्भिक अस्पतालमा आइपुगिन् रेणु

काठमाडौं। उपचारका क्रममा आफ्नी आमा सीता दाहालको निधन भएपछि भरतपुरबाट रेणु दाहाल थापाथलीस्थित नर्भिक अस्पतालमा आइपुगेकी छिन्।

दाहालको शव अन्तिम श्रद्धाञ्जलिका लागि बिहान ११ बजे माओवादी केन्द्रको पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा राखिने छ।

त्यसपछि दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने जनाइएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved