हेलिकोप्टर लामजुरामा दुर्घटना भएको पुष्टि

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुकै लिखुपिके गाउँपालिका ५
लामजुरा डाँडामा दुर्घटना भएको स्थानीयले बताएका छन् ।

नेपालभ्युज

हेलिकोप्टर लामजुरामा दुर्घटना भएको पुष्टि

काठमाडौं। सोलुखुम्बुबाट काठमाडौं आउँदै गर्दा बेपत्ता भएको हेलिकोप्टर दुर्घटना भएको पुष्टि भएको छ ।

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुकै लिखुपिके गाउँपालिका ५
लामजुराको भकान्जेस्थित चिहान डाँडामा दुर्घटना भएको स्थानीयहरूले बताएका छन् ।

बिहान १० बजेर ४ मिनेटमा सुर्केबाट उडेको नाइन एन एएम भी कलसाइनको हेलिकोप्टरमा पाँचजना विदशी यात्रु रहेको पुष्टि भएको छ ।

हेलिकोप्टर क्याप्टेन चेत गुरुङले उडाएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved