अपडेट : उडेको ६ मिनेटमै सम्पर्कविहीन भएको थियो मनाङ एयरको हेलिकप्टर, खोज्न अर्को पठाइँदै

मनाङ एयरको सम्पर्कविहीन हेलिकप्टर खोज्न अर्को हेलिकप्टर जाँदैछ। मंगलबार बिहान करिब सवा १० बजेबाट सम्पर्कविहीन मनाङ एयरको हेलिकप्टर खोज्न अर्को हेलिकप्टर पठाउने तयारी भएको भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले बताए।

नेपालभ्युज

अपडेट : उडेको ६ मिनेटमै सम्पर्कविहीन भएको थियो मनाङ एयरको हेलिकप्टर, खोज्न अर्को पठाइँदै

काठमाडौं। मनाङ एयरको सम्पर्कविहीन हेलिकप्टर खोज्न अर्को हेलिकप्टर जाँदैछ। मंगलबार बिहान करिब सवा १० बजेबाट सम्पर्कविहीन मनाङ एयरको हेलिकप्टर खोज्न अर्को हेलिकप्टर पठाउने तयारी भएको भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले बताए।

उनले भने, ‘‘मोबाइलको नेटवर्क नटिप्ने ठाउँमा कतै अवतरण भएको हुन पनि सक्छ। तर, सम्पर्क भएन । खोजीको लागि अर्को हेलिकप्टर पठाउने तयारी भएको छ।’’

सोलुखुम्बुबाट काठमाडौं आउँदै गरेको हेलिकप्टर सम्पर्कविहीन

लुक्लानजिकै सुर्कीबाट १०ः०४ मा उडेर १०ः१० मा सम्पर्कविहीन बनेको 9N-AMV  कलसाइन हेलिकप्टर खोज्नका लागि अर्को हेलिकप्टर पठाइँदैछ।
हेलिकप्टरमा चालक दलका एक नेपाली सदस्य (पाइलट) र ५ जना विदेशी यात्रु गरी ६ जना सवार थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved