आज पनि सुनचाँदीको मूल्य स्थिर

नेपालभ्युज

आज पनि सुनचाँदीको मूल्य स्थिर

काठमाडौं। नेपाली बजारमा लगातार तीन दिनदेखि सुन र चाँदीको मूल्यस्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ३०० रुपैयाँ कायम छ ।

यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ७५० रुपैयाँ कायम छ ।

यसैगरी, आज चाँदीको मूल्य पनि स्थिर छ । जसअनुसार आज चाँदीको मूल्य तोलामा १३९५ रुपैयाँ कायम छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved