संसदबाट पास भयो आर्थिक विधेयक

नेपालभ्युज

संसदबाट पास भयो आर्थिक विधेयक

काठमाडौं । आर्थिक विधेयक– २०८० संसदबाट पारित भएको छ । आइतबार बसेको संसद बैठकबाट आर्थिक विधेयक पारित भएको हो ।

बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सो विधेयक पारित गरियोस् भनि राखेको प्रस्ताव बहुमतले स्वीकृत भएको हो । त्यसलगत्तै अर्थमन्त्री महतले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ माथिको दफावार छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका छन् ।

विधेयकमाथि सांसदहरु प्रेम सुवाल, सुमना श्रेष्ठ, शिशिर खनालले संशोधन पेस गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved