विपक्षी दलसँग विश्वासको मत माग्दै कोशीका मुख्यमन्त्रीले पठाए पत्र

नेपालभ्युज

विपक्षी दलसँग विश्वासको मत माग्दै कोशीका मुख्यमन्त्रीले पठाए पत्र
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की ।

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलेले विश्वासको मत माग्दै विपक्षी दललाई पत्र पठाएका छन् ।

आज बिहीबार बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिँदैछन् । विश्वासको मत लिनुअघि कार्कीले नेपाली कांग्रेस, माओवादी केन्द्रसहित प्रतिपक्षी दललाई लिखित पत्र पठाएका हुन् ।

माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि अल्पमतमा परेका कार्कीले आज तेस्रो अधिवेशनको पहिलो बैठकमा विश्वासको मत लिने कार्यसूची छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved