अर्थतन्त्रको समस्या बजेटले चिनेन : उपाध्यक्ष पौडेल

नेपालभ्युज

अर्थतन्त्रको समस्या बजेटले चिनेन : उपाध्यक्ष पौडेल

काठमाडौं। नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यान्वयन हुन नसक्ने बताएका छन् ।

सोमबार संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उपाध्यक्ष पौडेलले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन
हुन नसक्ने बताएका हुन् । उनले बजेटले अर्थतन्त्रको समस्या नचिनेको टिप्पणी गरे ।

त्यस्तै, देशमा विद्यमान समस्या समाधानका विकल्प र दृष्टिकोणहरू पनि बजेटमा नभएको उनको भनाइ छ । उनले बजेट हावादारी भएको समेत
बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved