जङ्गलमा हराएका बालबालिकाको ४० दिनपछि जीवितै उद्धार

नेपालभ्युज

जङ्गलमा हराएका बालबालिकाको ४० दिनपछि जीवितै उद्धार

कोलम्बिया।  विमान दुर्घटना परी हराइरहेका चारजना बालबालिका कोलम्बियाको जङ्गलमा ४० दिनपछि जीवितै फेला परेका छन् । ती बालबालिकालाई कोलम्बियाको जङ्गलबाट उद्धार गरी शनिबार बिहान राजधानी बोगोटा पुर्‍याइएको छ ।

उद्धार गरिएका बालबालिका बोकेको कोलम्बियाई सेनाको मेडिकल विमान बिहान (०५३० जीएमटी) मा सैन्य विमानस्थलमा अवतरण भएको हो ।

त्यहाका प्रहरीका अनुसार बच्चाहरूलाई तुरुन्तै एम्बुलेन्सबाट अस्पताल पुर्‍याइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved