महिला भलिबल च्यालेन्ज कपमा नेपालको विजयी सुरुवात

नेपालभ्युज

महिला भलिबल च्यालेन्ज कपमा नेपालको विजयी सुरुवात

काठमाडौं। एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपमा नेपालले विजयी सुरुवात गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद् राखेपको कर्भडहलमा सामेबार भएको खेलमा नेपालले कीर्तिस्तानलाई ३-० को सोझो सेटमा पराजित गरेको हो।

नेपालले कीर्गिस्तानलाई पहिलो सेटमा २५–११, दोस्रोमा २५–१९ र तेस्रोमा २५–१९ ले पराजित गरेको हो।

नेपालले आफ्नो दोस्रो खेलमा बङ्गलादेशसँग खेल्ने छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved