वीरगञ्ज चिनी कारखाना तत्काल सञ्चालनमा ल्याउन माग

नेपालभ्युज

वीरगञ्ज चिनी कारखाना तत्काल सञ्चालनमा ल्याउन माग

काठमाडौं। सांसद निर्मला कोइरालाले पर्साको वीरगञ्ज चिनी कारखाना तत्काल सञ्चालनमा ल्याउन माग गरेकी छन् ।

सोमबार संसद् बैठकमा बोल्दै कोइरालाले २०५९ सालदेखि बन्द भएको चिनी कारखाना सञ्चालनमा ल्याउन सरकारसँग माग गरेकी हुन् ।

चिनी कारखाना तुरुन्त सञ्चालनमा ल्याउनका लागि बजेटको व्यवस्था गर्नुपर्ने कोइरालाले बताइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved