डिजेल र मट्टीतेलको मुल्य लिटरमा १० रुपैयाँ घट्यो

नेपालभ्युज

डिजेल र मट्टीतेलको मुल्य लिटरमा १० रुपैयाँ घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्यमा भारी कटौती गरेको छ । निगमले दुवै इन्धनमा प्रतिलिटर १० रुपैयाँ मुल्य घटाएको हो ।

घटेको मूल्य अनुसार डिजेल र मट्टीतेलको प्रतिलिटर उपभोक्ता मूल्य १५५ रूपैयाँ कायम भएको छ । यसअघि १६५ रूपैयाँ थियो ।

निगमले पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने घटाएको छैन ।

पछिल्लो पटक भारतबाट मुल्य घटेर सूची आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved