मोरङको राठी उद्योगमा ७ घण्टादेखि भीषण आगलागी

नेपालभ्युज

मोरङको राठी उद्योगमा ७ घण्टादेखि भीषण आगलागी
फाइल तश्वीर

मोरङ । मोरङको राठी उद्योगमा गएरातिदेखि भीषण आगलागी भइरहेको छ ।

गएराति साढे २ बजेदेखि बूढीगंगा गाउँपालिका–५ मा रहेको राठी उद्योगमा आगलागी भइरहेको हो । विजुलीका सामान उत्पादन गर्दै आएको उद्योगमा लागेको आगो निभाउन प्रयास भइरहेको छ ।

नगरपालिका, सेना र प्रहरीका १२ वटा दकमलले आगो निभाउन पहल गरिरहेका छन् ।  तर अझै आगो पूर्ण रुपमा नियन्त्रणमा आएको छैन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved