पूर्व गृहमन्त्री खाणका स्वकीय सचिव केसी पनि पक्राउ

नेपालभ्युज

पूर्व गृहमन्त्री खाणका स्वकीय सचिव केसी पनि पक्राउ

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि प्रहरीले पक्राउ गरेको छ । प्रहरीले केसीलाई काठमाडौंको जडिबुटीबाट विहान पक्राउ गरेको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाणलाई विहान मैजुबहालस्थित निवासबाटै पक्राउ गरिएको थियो । लगत्तै स्वकीय सचिव केसीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved