काठमाडौंमा विहानैदेखि झरी, दिउँसोदेखि मौसममा क्रमिक सुधार आउने

नेपालभ्युज

काठमाडौंमा विहानैदेखि झरी, दिउँसोदेखि मौसममा क्रमिक सुधार आउने
सांकेतिक तश्वीर

काठमाडौं। अहिले देशका धेरै ठाउँमा मौसम बदली भएको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण पछिल्लो एक हप्तादेखि नै देशका विभिन्न ठाउँमा पानी परिरहेको छ ।

विहीबार पनि विहानैदेखि काठमाडौंमा हल्का पानी परिरहेको छ । तर आजदेखि मौसममा केही सुधार आउने मौसमविद्ले बताएका छन् ।

पश्चिमी न्यून चापीय प्रणाली कमजोर बन्दै गएकाले पानी पर्ने क्रम पनि बिस्तारै कम हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शाखाका अनुसार हिजोको भन्दा आज र आजभन्दा भोलि क्रमिक रुपमा मौसममा सुधार आउने सम्भावना छ । तर, मौसम पूरै सफा हुन भने समय लाग्नेछ।

प्रि मननुस विशेषगरी पहाडी क्षेत्रमा बिहान दिउँसो मौसम खुले पनि बेलुकीपख पानी पर्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved