सन्दीपविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ, न्यायाधीश दीपक ढकालको इजलासमा

सर्वोच्च अदालतले लामिछानेको मुद्दालाई प्राथमिकतामा राखेर फैसला दिन आदेश दिए पनि जिल्ला अदालतले भने अझै फैसला दिन सकिरहेको छैन।

नेपालभ्युज

सन्दीपविरुद्धको मुद्दामा आज अन्तिम  सुनुवाइ, न्यायाधीश दीपक ढकालको इजलासमा

काठमाडौं। नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा काठमाडौँ जिल्ला अदालतमा आजदेखि अन्तिम सुनुवाइ हुँदै छ। पेशी चौथौँ नम्बरमा छ।

जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासमा लामिछानेविरूद्धको मुद्दामा सनुवाई हुने भएको छ।
चिकित्सकसहित दुई जना सरकारी साक्षीको बकपत्र सकिएको छ।

त्यसपछि अदालतले लामिछानेको मुद्दालाई आज पेशीमा राखेको हो।
सर्वोच्च अदालतले लामिछानेको मुद्दालाई प्राथमिकतामा राखेर फैसला दिन आदेश दिए पनि जिल्ला अदालतले भने अझै फैसला दिन सकिरहेको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved