ब्याजदर मात्र ठूलो समस्या होइन : गर्भनर अधिकारी

नेपालभ्युज

ब्याजदर मात्र ठूलो समस्या होइन : गर्भनर अधिकारी

काठमाडौं। नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले ब्याजदर मात्र ठूलो समस्या नभएको बताएका छन् ।

शनिबार बाह्रखरी मिडियाको आयोजनामा काठमाडौंको गोकर्ण रिसोर्टमा भएको एनसेल गल्फ तथा आर्थिक परिसंवाद कार्यक्रममा बोल्दै उनले ५६/५७ सालअघि कर्जाको  ब्याजदर १६ देखि १८ प्रतिशत पुगेको स्मरण गरे ।

गर्भनर अधिकारीले अहिले बजारमा वस्तुको माग घटेका कारण समस्या आएको बताए । जसका कारण अर्थतन्त्रमा समस्या आएको उनको भनाइ थियो ।

उनले ब्याज भोलिको दिनमा घट्ने भन्दै यसलाई समस्याको रूपमा नलिन आग्रह गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved