प्रधानन्यायाधीशको नाम सिफारिस गर्न संवैधानिक परिषद्को बैठक जारी

नेपालभ्युज

प्रधानन्यायाधीशको नाम सिफारिस गर्न संवैधानिक परिषद्को बैठक जारी
फाइल तश्वीर

काठमाडौं। प्रधानन्यायाधीसको नाम सिफारिस गर्न संवैधानिक परिषद्को बैठक जारी छ । परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा सिंहदरबारमा बैठक बसिरहेको हो ।

बैठकमा प्रधानमन्त्रीसहित विपक्षी दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना, उपसभामुख इन्दिरा राना र कानुनमन्त्रीको समेत जिम्मेवारी पाएका उपप्रधानमन्त्री पूर्णबहादुर खड्का बैठकमा सहभागी छन् ।

चोलेन्द्रशमशेर जबरा अनिवार्य अवकाशमा गएपछि २७ मंसिर २०७९ देखि प्रधानन्यायाधीश पद रिक्त छ ।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved