पूर्वमूख्यमन्त्रीको फेसबुक प्रोफाइलमा वानपिस लगाएकी विदेशी युवतीको फोटो !

महेन्द्र बहादुर शाहीको फोटो हटाएर वान पिस लगाएकी विदेशी युवतीको फोटो राखिएको छ।

नेपालभ्युज

पूर्वमूख्यमन्त्रीको फेसबुक प्रोफाइलमा वानपिस लगाएकी विदेशी युवतीको फोटो !

काठमाडौं। कर्णाली प्रदेशका पूर्वमूख्यमन्त्री महेन्द्रबहादुर शाहीको फेसबुक पेज ह्याक भएको छ।

४७ हजार फलोअर्स भएको ‘सेक्रेटरी अफ एक्स चिफ मिनिस्टर कर्णाली प्रोभिन्स’ नामको पेज बिहीबार रातीबाट ह्याक भएको हो। राति १० बजे सो पेजको कभर र प्रोफाइल पिक्चर परिवर्तन भएको छ।

महेन्द्र बहादुर शाहीको फोटो हटाएर वान पिस लगाएकी विदेशी युवतीको फोटो राखिएको छ। ह्याक भएको थाहा पाउनासाथ पूर्वमूख्यमन्त्री शाहीको सचिवालयले प्रहरीको साइबर ब्यूरोमा उजुरी गरेको छ।

साइबर ब्यूरोले ह्याक भएको पेज फिर्ता गर्ने प्रक्रिया थालेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved