क्यानडा-अमेरिका सीमाक्षेत्रमा थप २ शव फेला, मृत्यु हुनेको संख्या ८ पुग्यो

नेपालभ्युज

क्यानडा-अमेरिका सीमाक्षेत्रमा थप २ शव फेला, मृत्यु हुनेको संख्या ८ पुग्यो

ओटावा। क्यानाडाली प्रहरीले शुक्रबार दिउँसो क्यानडा-अमेरिकी सिमाक्षेत्रबाट थप दुईवटा शव फेला पारेको छ । सोही क्षेत्रमा बिहीबार छवटा शव फेला परेका थिए ।

सेन्ट लरेन्स नदीबाट क्यानडाको अक्वेसास्नेमा फेला परेका आठ मध्ये रोमानियाली र भारतीय मूलका दुई परिवार रहेको बुझिएको छ ।

उनीहरू संयुक्त राज्य अमेरिका प्रवेश गर्नक्रममा रहेका बुझिएको छ । ती मध्ये तीन वर्ष मुनिका दुई बच्चाहरू रहेको बताइएको छ । सिन्ह्वा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved