प्रधानमन्त्रीको विश्वासको मतबारे छलफल गर्न कांग्रेसले डाक्यो बैठक

नेपालभ्युज

प्रधानमन्त्रीको विश्वासको मतबारे छलफल गर्न कांग्रेसले डाक्यो बैठक

काठमाडौं। नेपाली कांग्रेसले प्रधानमन्त्रीको विश्वासको मतबारे छलफल गर्नका लागि केन्द्रीय कार्य सम्पादन समितिको बैठक डाकेको छ ।

कांग्रेसले  प्रधानमन्त्रीको विश्वासको मतबारे छलफल गर्न आइतबार बिहान साढे १० बजे बस्ने गरी बैठक बोलाएको हो ।

कांग्रेसले आइतबार नै संसदीय दलको बैठक पनि बोलाएको छ । बैठक मध्याह्न १२ बजे बोलाइएको छ ।

प्रधानमन्त्रीले चैत्र ६ गते सोमबार विश्वासको मत लिँदैछन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved