लिग २ : कुशलको अर्धशतक पूरा

नेपालभ्युज

लिग २ : कुशलको अर्धशतक पूरा

काठमाडौं। विश्वकप क्रिकेट लिग–२ मा यूएईविरुद्धको खेलमा कुशल मल्लले अर्धशतक पूरा गरेका छन्। यूएईस्थित दुबईं अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा कुशलले आफ्नो अर्धशतक पूरा गरेका हुन्।

२०८ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरिरहेको क्रममा कुशलले ४२ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे। एकदिवसीयमा यो उनको व्यक्तिगत चौथो अर्धशतक हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved