गुण एअरलाइन्सका उडान ठप्प, आइतबारदेखि सञ्चालनमा आउने दाबी

नेपालभ्युज

गुण एअरलाइन्सका उडान ठप्प, आइतबारदेखि सञ्चालनमा आउने दाबी

काठमाडौं। गुण एअरलाइन्सका उडान ठप्प भएका छन् । स्पेयर पार्ट्सको अभाव र पाइलट तालिममा गएपछि  गुणको सेवा तीन दिनदेखि बन्द भएको छ।

जहाज मर्मत संभार र पाइलट तालिममा पठाइएका कारण वायुसेवा कम्पनीको सेवा दुई दिनदेखि बन्द भएको कम्पनीले जनाएको छ ।

आइतबारदेखि पुन सेवा थाल्नेगरी तयारी भएको गुण एअरलाइन्सको भनाई छ । कम्पनीले तीनवटा जहाजमार्फत सेवा दिँदै आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved