एसियन पेन्ट्स नेपालको नयाँ उत्पादन स्मार्टकेयर हाइड्रोलक अब बजारमा

नेपालभ्युज

एसियन पेन्ट्स नेपालको नयाँ उत्पादन स्मार्टकेयर हाइड्रोलक अब बजारमा

काठमाडौं। एसियन पेन्ट्सले नेपाली बजारमा एफ्लोरेसेन्स (नुनिया) को समाधानको आवश्यकता बुझ्दै आफ्नो ग्राहकहरूको लागि बजारमा स्मार्टकेयर हाइड्रोलक ल्याएको छ ।

कम्पनीका अनुसार यो एक पेनिट्रेटिभ वाटरप्रूफिंग समाधान हो, जसले वाटरप्रुफिङ तथा नुनियाविरुद्ध ३ वर्षसम्मको आकर्षक वारेन्टी दिन्छ।

हाइड्रोलकको सबैभन्दा राम्रो कुरा यसलाई प्लास्टर गरिएको भित्तामा प्रयोग गर्न निकै सजिलो हुने कम्पनीले बताएको छ ।

हाइड्रोलक उत्कृष्ट डुअल टेक्नोलोजीको साथ आउने गर्दछ, जसले गर्दा यसलाई “वाटरप्रूफिङको च्याम्पियन” को रूपमा स्थापित गरेको कम्पनीको दाबी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved