आज कति छ सुनचाँदीको मूल्य ?

नेपालभ्युज

आज कति छ सुनचाँदीको मूल्य ?

काठमाडौं। मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्य स्थिर रहेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन र १ हजार ३२० रुपैयाँ प्रतितोला कारोबार भएको हो ।

यस्तै, तेजाबी सुनको मूल्य पनि अघिल्लो दिनकै मूल्य कायम हुँदै आज प्रतितोला १ लाख ४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि  अघिल्लो दिनकै मूल्य कायम छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved