राष्ट्रिय सभा उपाध्यक्ष पदको मनोनयन दर्ता आज

सत्तापक्षले नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याललाई उम्मेदवारको रुपमा अघि सारको छ। विपक्षी दलबाट उम्मेदवार टुङ्गो लाग्न बाँकी छ। नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद पौडेलले सत्ताइतरका दलहरुबीच उम्मेदवारबारे छलफल भइरहेको र आज टुङ्ग्याइने बताए ।

नेपालभ्युज

राष्ट्रिय सभा उपाध्यक्ष पदको मनोनयन दर्ता आज

काठमाडौं। राष्ट्रियसभा उपाध्यक्ष पदको मनोनयन दर्ता आज हुँदैछ। मनोनयन दर्ताको समय दिउँसो १ बजेदेखि ४ बजेसम्म छ।

सत्तापक्षले नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याललाई उम्मेदवारको रुपमा अघि सारको छ। विपक्षी दलबाट उम्मेदवार टुङ्गो लाग्न बाँकी छ। नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद पौडेलले सत्ताइतरका दलहरुबीच उम्मेदवारबारे छलफल भइरहेको र आज टुङ्ग्याइने बताए ।
तत्कालीन राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहालको कार्यकाल २०७८ मा सकिएपछि हालसम्म उक्त पद रिक्त छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved