सन्दीपलाई पुन पक्राउ गरी थुनामा राख्न माग गरिएको निवेदनमा आज सुनुवाइ
क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्चमा परेको पुनरावेदन मुद्दामा आज पहिलो सुनुवाइ हुने भएको छ। सन्दीपलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदर गर्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा दिएको निवेदनमाथि आज पहिलो सुनुवाइ हुने भएको हो।
लोकप्रिय (यो साता)
-
१
एमालेको नेतृत्व लिन तम्सिरहेकी विद्या भण्डारीलाई ओलीले दिएका दुई सन्देश
-
२
रुपन्देही-३ का लागि उपचुनाव घोषणा : बालकृष्ण खाँण फेरि उठ्न पाउँछन् ?
-
३
इरानमा अमेरिकी हमलाको असर : उत्तर कोरियाले आणविक हतियार बढाउने (भिडिओ)
-
४
छक्का प्रहार लगत्तै ब्याट्सम्यानको हृदयघात भएर मृत्यु
-
५
युक्रेनमा रूसको अहिलेसम्मकै ठूलो हवाई आक्रमण
-
६
बहुमतको निर्णयबाट जोगियो संवैधानिक पदाधिकारीको पद
-
७
एमाले नेतृत्वमा विद्या भण्डारी : कसलाई के असर पर्छ ?
-
८
वजिरिस्तान हमला : भारतलाई निर्णायक जवाफ दिने पाकिस्तानी सेनापतिको चेतावनी
न्यूज अपडेट
-
अमेरिका–भियतनाम व्यापार सम्झौताले चीनमा नयाँ अनिश्चितता सृजना
-
चर्चामा रहेको चोभार गल्छी (तस्वीरहरू)
-
फ्याटी लिभर रोग : कति खतरनाक छ र उपचार के हो ?
-
स्वस्तिक लघुवित्तले असार २७ गतेदेखि आईपीओ निष्कासन गर्ने
-
इन्डोनेसियामा जहाज डुब्यो, चार जनाको मृत्यु हुँदा ३२ बेपत्ता
-
एसीसी यू-१६ क्रिकेट : मलेसियालाई हराउँदै नेपाल फाइनलमा
-
के हो अहिलेको नागरिक अपेक्षा, आम इच्छा र जनादेश ?
Facebook Comment
Comment