क्यालिफोर्नियामा जथाभाबी गोली चल्दा ६ महिनाको बच्चासहित ६ जनाको ज्यान गयो

नेपालभ्युज

क्यालिफोर्नियामा जथाभाबी गोली चल्दा ६ महिनाको बच्चासहित ६ जनाको ज्यान गयो

एजेन्सी । अमेरिकाको क्यालिफोर्नियामा जथाभाबी गोली चल्दा ६ महिनाको बच्चासहित ६ जनाको ज्यान गएको छ ।

बिहान मध्य क्यालिफोर्नियाको गोशेनमा दुई जना व्यक्तीले जथाभाबी गोली चलाउँदा ६ जनाको ज्यान गएको प्रहरी अधिकारीलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।

घटनामा बच्चाको आमाको पनि ज्यान गएको छ । आक्रमणकारीको खोजी भइरहेको र उनीहरु लागुऔषध गिरोह हुन सक्ने प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved