विश्वकप लिग-२ क्रिकेट

नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको खेल तालिका सार्वजनिक

नेपालभ्युज

नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको खेल तालिका सार्वजनिक

काठमाडौं। आईसीसी विश्वकप लिग २ क्रिकेटमा नेपाल, स्कटल्याण्ड र नामिबियाबीच हुने त्रिकोणात्मक सिरिजको तालिका सार्वजनिक भएको छ।

नेपाल क्रिकेट संघ क्यानले फागुन २ देखि ९ गतेसम्म सिरिज कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने जनाएको हो । पहिलो खेल नेपाल र नामिबियाबीच फागुन २ गते हुनेछ।

लिग टु मा नेपालले अहिलेसम्म २४ खेल खेलेकोमा ८ जित र १४ हार व्यहोरेको छ । नेपाल १८ अंकसहित तालिकाको छैंटौँ स्थानमा छ। नामिबिया ३७ अङ्कसहित तेस्रो र स्कटल्याण्ड ४६ अङ्कसहित शीर्ष स्थानमा छ।

हेर्नुहोस खेल तालिका :


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved