यतीको जहाज दुर्घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि

पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा अहिलेसम्म ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ। विमानमा ४ जना चालक दलका सदस्यसहित ७२ जना रहेका थिए।

नेपालभ्युज

यतीको जहाज दुर्घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं। पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा अहिलेसम्म ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ। विमानमा ४ जना चालक दलका सदस्यसहित ७२ जना रहेका थिए।

जसमध्ये अहिलेसम्म साँझ ५ बजेसम्म ६८ जनाको मृत्यु पुष्टि भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

जसमा २५ जना महिला, ३७ जना पुरुष, बालक ३ जना र शिशु ३ जना रहेका प्राधिकरणले जानकारी दिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved