नयाँ सत्ता गठबन्धनको बैठक बस्ने तयारी

नेपालभ्युज

नयाँ सत्ता गठबन्धनको बैठक बस्ने तयारी

काठमाडौं । नवनिर्मित सत्ता गठबन्धनको बैठक बस्ने तयारी भएको छ । बैठक बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने तयारी छ ।

बैठकमा सत्ता गठबन्धनका दलहरु नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र),राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी, नागरिक उन्मुक्ति, जनमत पार्टी सहभागी हुनेछन् ।

बैठक मन्त्री नियुक्तीको विषयमा केन्द्रित हुनेछ । गठबन्धनमा रहेका ७ वटा पार्टीका १ सय ६६ र स्वतन्त्रसहित १ सय ६९ जना सांसदको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भइसकेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved