लामो समयपछि प्रचण्ड बालकोट पुग्दा यस्तो देखियो (तस्वीरहरू)

एमालेले माओवादी केन्द्रसहित अन्य दलहरूसँग मिलेर नयाँ गठबन्धन निर्माणको प्रयास थालेको छ। लामो समयको तिक्तापूर्ण सम्बन्धबाट माथि उठेर दुवै नेता नजिकिँदै छन्। हेरौँ, बालकोटमा ओली-प्रचण्ड भेटका केही तस्वीरहरू जहाँ अरू केही केही दलका नेता पनि छन्।

नेपालभ्युज

लामो समयपछि प्रचण्ड बालकोट पुग्दा यस्तो देखियो (तस्वीरहरू)

काठमाडौं। आइतबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा नेपाली कांग्रेस र माओवादी दुवैले प्रधानमन्त्रीको दाबी छाडेनन्।

राष्ट्रपतिले संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीमा दाबी पेस गर्ने समय नजिकिँदै गर्दा सहमति नभएपछि प्रचण्ड रिसाउँदै भने ‘‘गठबन्धन भत्कियो। म बालकोट (ओलीलाई भेट्न) हिँडे।’’

हालै सम्पन्न प्रतिनिधिसभा चुनावमा कुनै दलको पनि बहुमत नआएपछि सरकार बनाउन दुई वा सोभन्दा दलहरूबीच गठबन्धन आवश्यक छ।

तर सत्ता गठबन्धनमा कुरा नमिलेपछि सत्ता गठबन्धन मुख्य घटक माओवादी विपक्षी गठबन्धनको नेतृत्वकर्ता एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न आएका छन्।

एमालेले माओवादी केन्द्रसहित अन्य दलहरूसँग मिलेर नयाँ गठबन्धन निर्माणको प्रयास थालेको छ।

लामो समयको तिक्ततापूर्ण सम्बन्धबाट माथि उठेर दुवै नेता नजिकिँदै छन्। हेरौँ, बालकोटमा ओली-प्रचण्ड भेटका केही तस्वीरहरू जहाँ अरू केही दलका नेता पनि छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved