काभा यू-२३ भलिबल प्रतियोगिता : नेपालले भोग्यो दोस्रो पराजय

नेपाल श्रीलंकासँग २६–२४, २५–१८ र २५–१७ को सेटमा पराजित भयो।

नेपालभ्युज

काभा यू-२३ भलिबल प्रतियोगिता : नेपालले भोग्यो दोस्रो पराजय

काठमाडौं। काभा यू–२३ अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा नेपालले दोस्रो पराजय बेहोरेको छ ।

बङ्गलादेशको ढाकामा शुक्रबार भएको खेलमा नेपाल श्रीलंकासँग ३-० ले पराजित भएको हो।

नेपाल श्रीलंकासँग २६–२४, २५–१८ र २५–१७ को सेटमा पराजित भयो।

बिहीबार भएको खेलमा नेपाल घरेलु टोलीसँग ३–० ले हारेको थियो।

शनिबार नेपाल र किर्गिजस्तान आमने-सामने हुनेछन् । प्रतियोगितामा नेपाल, बङ्गालदेश, श्रीलंका र किर्गिजस्तान सहभागी छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved