प्रकाशमान सिंहको निवासमा शेखर र गगन

नेपालभ्युज

प्रकाशमान सिंहको निवासमा शेखर र गगन

काठमाडौं । कांग्रेस संसदीय दलको नेताका लागि उमेदवारी दिएका महामन्त्री गगन थापा र उनका प्रस्तावक शेखर कोइराला  प्रकाशमान सिंह निवास पुगेका छन् ।

बुधबार हुने दलको निर्वाचनमा सहयोग गर्न आग्रह गर्दै मंगलबार साँझ उनिहरु सिंह निवास पुगेका हुन् ।

गत महाधिवेशनमा सभापतिमा पराजित भएका सिंहले भने पार्टी सभापति शेरबहादुर देउवालाई सहयोग गर्दै आएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved