मेस्सी दुई पटक गोल्डेन बल जित्ने एक मात्र खेलाडी

नेपालभ्युज

मेस्सी दुई पटक गोल्डेन बल जित्ने एक मात्र खेलाडी

काठमाडौं। अर्जेन्टिनाका महान् खेलाडी लियोनल मेस्सीले ३६ वर्षपछि अर्जेन्टिनाको विश्वकप ट्रफी जित्ने सपना पूरा गरेका छन्। फ्रान्सलाई हराएसँगै मेस्सीले फाइनलमा इतिहास रचेका छन् । उनले दुई पटक गोल्डेन बल जितेका छन्।

मेस्सी विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेबापत दुई पटक गोल्डेन बल जित्ने एक मात्र खेलाडी बनेका छन्। यसअघि सन् २०१४ को विश्वकपमा लियोनल मेस्सीलाई गोल्डेन बल दिइएको थियो । त्यसबेला फाइनलमा अर्जेन्टिना जर्मनीसँग पराजित भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved