भारतीय उच्च अदालतमा एक वर्षको अवधिमा अहिलेसम्मकै उच्च नियुक्ति

नेपालभ्युज

भारतीय उच्च अदालतमा एक वर्षको अवधिमा अहिलेसम्मकै उच्च नियुक्ति

नयाँ दिल्ली । सन् २०२२ मा भारतका उच्च अदालतमा सबै भन्दा धेरै न्यायधीश नियक्त भएका छन् । कानून तथा न्यायमन्त्री किरेन रिजिजुले बिहीबार बताएअनुसार यस वर्षमा भारतका विभिन्न उच्च अदालतहरूमा १६५ जना न्यायाधीश नियुक्त भएका हुन् ।

राज्यसभामा एक प्रश्नको लिखित जवाफ प्रस्तुत गर्दै मन्त्री किरेन रिजिजुले सो बारे जानकारी दिएका हुन् ।

केन्द्रका अनुसार सरकारले सन् २०२२ मा डिसेम्बर ९ सम्म विभिन्न उच्च अदालतमा १६५ न्यायाधीश नियुक्त गरेको जुन एक वर्षको अवधिमा भएको नियुक्ति मध्ये अहिलेसम्मकै उच्च हो। एएनआई


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved