मोरक्कोविरुद्ध फ्रान्सलाई एक गोलको अग्रता

नेपालभ्युज

मोरक्कोविरुद्ध फ्रान्सलाई एक गोलको अग्रता

काठमाडौं। फिफा विश्वकप फुटबलको दोस्रो सेमिफाइलनमा फ्रान्सले मोरक्कोविरुद्ध अग्रता लिएको छ । कतारको अल बायत स्टेडियममा भएको खेलको पहिलो हाफ सकिँदा फ्रान्सले एक गोलको अग्रता लिएको छ । उसका लागि थिउ हर्नान्डेजले पाँचौ मिनेटमा गोल गरेका हुन् । आजको विजेताले फाइनलमा अर्जेन्टिनासँग खेल्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved