नबिल बैंकले सेयरधनीलाई ३० प्रतिशत लाभांश दिने

नेपालभ्युज

नबिल बैंकले सेयरधनीलाई ३० प्रतिशत लाभांश दिने

काठमाडौं । नबिल बैंकले आफ्ना सेयरधनीलाई ३० प्रतिशत लाभांश दिने भएको छ ।

आइतबार बसेको बैंक सञ्चालक समतिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई   लाभांश दिने प्रस्ताव गरेको हो ।

बैंकले प्रस्तावित लाभांशमध्ये हाल कायम चुक्ता पूँजीको १८.५ प्रतिशत बोनस सेयर र ११.५ प्रतिशत नगद लाभांश दिने भएको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुने बैंकले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved