भियतनाममा ३ लाखभन्दा बढी डेंगु संक्रमित, १२२ जनाको मृत्यु

नेपालभ्युज

भियतनाममा ३ लाखभन्दा बढी डेंगु संक्रमित, १२२ जनाको मृत्यु

हनोई । भियतनाममा यस वर्ष अहिलेसम्म तीन लाख २५ हजार ६०४ जना डेंगु संक्रमित फेला परेका छन्  ।

ती मध्ये १२२ जनाको मृत्यु भएको भियतनामको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गत वर्षको सोही अवधिको तुलनामा डेंगु सङ्क्रमितको सङ्ख्या झण्डै पाँच गुणाले बढेको र मृत्यु हुनेको सङ्ख्या ९७ पुगेको बताइएको छ ।

त्यसैगरी जनवरी र नोभेम्बरको बीचमा २६९ जनामा इन्सेफलाइटिस संक्रमण देखिएको र त्यसबाट पाँच जनाको मृत्यु भएको छ । सिन्ह्वा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved