रुपन्देही ४ बाट लोसपाका सर्वेन्द्रनाथ शुक्ला निर्वाचित

शुक्लले २८ हजार मत ल्याई विजयी हुँदा निजका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रमोदकुमार यादवले २२ हजार ७ सय ४ मत पाएका छन्।

नेपालभ्युज

रुपन्देही ४ बाट लोसपाका सर्वेन्द्रनाथ शुक्ला निर्वाचित

काठमाडौं। रुपन्देही ४ बाट लोसपाका सर्वेन्द्रनाथ शुक्ला निर्वाचित भएका छन्। शुक्लले २८ हजार मत ल्याई विजयी हुँदा निजका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रमोदकुमार यादवले २२ हजार ७ सय ४ मत पाएका छन्।

यादवसँग यस अघिको निर्वाचनमा शुक्ल पराजित भएका थिए। शुक्ल संविधान सभा सदस्य हुन्। २०७४ को चुनावमा शुक्ला ११ हजार ३०२ मत अन्तरले अहिलेकै कांग्रेस उम्मेदवार प्रमोदकुमार यादवसँग पराजित भएका थिए।

यादवले ३१ हजार ७१८ मतसहित निर्वाचित भएका थिए। शुक्लाले २० हजार ४१६ मत ल्याएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved