दैलेख १ : एमालेका शर्माले फेरि लिए अग्रता

नेपालभ्युज

दैलेख १ : एमालेका शर्माले फेरि लिए अग्रता

काठमाडौं । दैलेख १ मा नेकपा एमालेका रविन्द्र राज शर्माले १३६८ मतसहित पुन: अग्रता कायम गरेका छन् ।

२८५२ मत गन्दा एकिकृत समाजवादीका अम्मर बहादुर थापा १२९५ मतसहित  दोस्रो स्थानमा छन् । यस्तै राप्रपाकी कुन्ती कुमारी शाहीले ८२ मत पाएकी छन्  ।

यस्तै प्रदेशसभातर्फ क मा नेकपा एमालेका धर्मराज रेग्मीले ८६० मतसहित अग्रता लिएका छन् ।

नेपाली कांग्रेसका पुर्ण बहादुर खत्री ७३२ मतसहित दोस्रो स्थानमा छन् भने राप्रपाका हृदयजङ्ग शाहीले  ३२ मत पाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved