काठमाडौं-२ मा सोबिता अग्रता बढाउँदै

नेपालभ्युज

काठमाडौं-२ मा सोबिता अग्रता बढाउँदै

काठमाडौं। काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोबिता गौतमले मतान्तर फराकिलो बनाउँदै लगेकी छिन् । उनले १ हजार २ मत गणना हुँदा ३३३ मत पाएकी छिन् ।

दोश्रोमा एमालेका उम्मेदवार मणिराम फुयाँलले २१७ मत पाएका छन् । तेश्रोमा रहेकी माओवादी केन्द्रकी ओनसरी घर्तीले १८१ मत पाएकी छिन् ।

यस्तै, चौथोमा राप्रपाकी कुन्ती देवी पोख्रेलले १६३ मत पाएकी छिन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved