नुवाकोट-२ मा अर्जुननरसिंह केसीको अग्रता

नेपालभ्युज

नुवाकोट-२ मा अर्जुननरसिंह केसीको अग्रता

काठमाडौं। नुवाकोट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार अर्जुन नरसिंह केसीले अग्रता बनाएका छन् ।

५०० मत गणना सम्पन्न हुँदा केसीले २३८ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार नारायण खतिवडाले १३५ मत प्राप्त गरेका छन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले ९९ मत पाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved