कैलाली-४ मा कांग्रेसका बलायरलाई सुरुवाती अग्रता

नेपालभ्युज

कैलाली-४ मा कांग्रेसका बलायरलाई सुरुवाती अग्रता

काठमाडौं। कैलाली-४ मा नेपाली कांग्रेसका उम्मेदवार वीरबहादुर बलायरले अग्रता लिएका छन् ।

चार सय मत गणना हुँदा बलायरले दुई सय पाँच मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका लेखराज भट्टले एक सय ३० मत पाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved