काठमाडौं–३ मा एमालेका कृष्ण राईको झिनो अग्रता

काठमाडौं–३ मा एमालेले अग्रता लिएको छ। यो निर्वाचन क्षेत्रबाट यसअघि एमालेका कृष्ण राई निर्वाचित भएका थिए।

नेपालभ्युज

काठमाडौं–३ मा एमालेका कृष्ण राईको झिनो अग्रता

काठमाडौं। काठमाडौं–३ मा एमालेले अग्रता लिएको छ। यो निर्वाचन क्षेत्रबाट यसअघि एमालेका कृष्ण राई निर्वाचित भएका थिए।

सोमबार दिउँसोसम्म तीन हजार ४२४ मत गणना हुँदा उनै एमालेका कृष्ण राईले १ हजार ७५ मतसहित अग्रता लिएका छन्।

कांग्रेसका सन्तोष चालिसेले १ हजार ५८, राष्ट्रिय स्वतन्त्र पार्टीका दुर्गाविक्रम थापाले ६४७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेश गिरीले २५२ मत पाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved