रुपन्देही ४ मा लोसपाको अग्रता

नेपालभ्युज

रुपन्देही ४ मा लोसपाको अग्रता

बुटवल । रुपन्देही क्षेत्र नम्वर ४ मा लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले अग्रता लिएको छ । लोसपाका सर्वेन्द्रनाथ शुक्लाले ९ सय ९४ मत ल्याएका छन् ।

कांग्रेसका प्रमोद यादवले ७ सय २४ मतसहित उनलाई पछ्याइरहेका छन् । जनमत पार्टीका भुपेन्द्र यादवले ४ सय ९३ मत ल्याएका छन्। यहाँ लोसपा एक्लै चुनाव लडेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved