दैलेख-१ मा एमालेलाई सुरुवाती अग्रता

नेपालभ्युज

दैलेख-१ मा एमालेलाई सुरुवाती अग्रता
सुर्खेत । कर्णाली प्रदेशको जिल्ला दैलेख क्षेत्र नम्बर १ मा एमालेले सुरुवाती अग्रता लिएको छ ।
एमालेका रवीन्द्रराज शर्माले १५४ मत ल्याएका छन् । उनलाई एकीकृत समाजवादीका अम्मरबहादुर थापाले १११ मतसहित पछ्याइरहेका छन् । राप्रपाकी कुन्तीकुमारी शाहीले ७ मत पाएकी छन् ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved