काठमाडौं ६ मा घण्टीको सुरुवाती अग्रता, एमाले दोस्रो

नेपालभ्युज

काठमाडौं ६ मा घण्टीको सुरुवाती अग्रता, एमाले दोस्रो

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुवाती अग्रता लिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले १७२ मत ल्याएका छन् । उनलाई नेकपा एमालेका सर्वेन्द्र खनालले १४३ मतसहित पछ्याएका छन् ।

नेपाली कांग्रेसका भिमसेनदास प्रधानले १०८ मत पाएका छन् । यो क्षेत्रमा आज दिउँसोदेखि मतगणना सुरु भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved